कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो, यसरी भर्न सकिन्छ फारम

SHARE:

९ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

९ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो ।

बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।
गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको खतिवडाले बताए ।
आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंका तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
यो वर्षको परीक्षा २०७४ सालको जेठ २७ र २८ गते हुनेछ । परीक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते सार्वजनिक हुनेछ ।
आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली लैजाने तयारी छ ।
एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमूलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।
यसरी भर्नुहोस् फारम
अनलाइन फारम भर्न https://eoers.epsnepal.gov.np/ मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।
भिडियोमा सिक्नस् तरिका

COMMENTS

Name

Agriculture,6,Ayushman Desraj Shrestha Joshi,1,Banks in Nepal,1,CHHAKKA PANJA,1,Commercial Banks in Nepal,1,Corporate,5,Dayahang Rai,3,Deepak Raj Giri,1,Development Bank in Nepal,1,Dhangadhi,1,Economy,5,Education,2,Election,47,Entertainment,7,Featured,35,Filmy Khabar,1,Finance Companies in Nepal,1,Futsal,1,GAJALU,1,Harke Haldar,1,History of Money,1,Interesting,1,Jhapa,1,Kailali,1,Kantipur TV,1,Kathmandu,1,Ke Jamana Aa,1,Keki Adhikari,1,Lifestyle,8,Live TV,1,Loot 2,3,Love Sasha,1,Lumbini,1,Maya Basyo Hai,1,Micro Credit Development Banks,1,Motu Patlu,1,National,43,Ncell,1,Nepali Movie,4,Nepali Prank,40,Nepali TV Show,5,News,56,Paul Shah,1,Peace Corps,1,Politics,8,Postal Codes Nepal,1,Priyanka Karki,3,Raju Gauchan,1,Rupandehi,1,Saptari,12,Selfie 2,1,Siraha,1,Sports,5,Sunsari,1,Technology,13,Teej 2074,1,Trailer,1,Video Songs,16,Views,1,WHITE SUN,1,World,9,Yama Buddha,1,
ltr
item
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal: कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो, यसरी भर्न सकिन्छ फारम
कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो, यसरी भर्न सकिन्छ फारम
९ चैत, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।
https://1.bp.blogspot.com/-h3Vb32gLpWY/WNIA-fKPFEI/AAAAAAAACG4/EGSa81eXRLkTOmHOorekLJt811mMl407QCK4B/s640/eps-form-715922.jpg
https://1.bp.blogspot.com/-h3Vb32gLpWY/WNIA-fKPFEI/AAAAAAAACG4/EGSa81eXRLkTOmHOorekLJt811mMl407QCK4B/s72-c/eps-form-715922.jpg
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal
http://www.lumbinimedia.com/2017/03/eps-korea-exam-online-form.html
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/2017/03/eps-korea-exam-online-form.html
true
3745810800421374615
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy